भ्वाङ
Romanized: bhvaanga, bhvaang, bhvanga, bhwaanga
कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भङ्ग]
१.
कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो।
२.
भडखारो; खाडल।