भ्वाङभ्वाङ
Romanized: bhvaangabhvaanga, bhvaangabhvaang, bhvaangabhvanga, bhvangabhvaanga
ठुलो धोक्रो चिजमा चोट पर्दा आवाज सुनिने किसिमले; धोत्रो वस्तुमा ठक्कर पर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भ्वाङ]
1
ठुलो धोक्रो चिजमा चोट पर्दा आवाज सुनिने किसिमले; धोत्रो वस्तुमा ठक्कर पर्दाको किसिमले।