भ्याङभ्याङ
Romanized: bhyaangabhyaanga, bhyaangabhyaang, bhyaangabhyanga, bhyangabhyaanga
रिसले हिँड्दा, खन्दा वा खुलेर बोल्दाको किसिमले; बङबङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भ्याङ]
1
रिसले हिँड्दा, खन्दा वा खुलेर बोल्दाको किसिमले; बङबङ।