भ्याङ्ल्याङ्ङ
Romanized: bhyaanglyaangnga, bhyaanglyaangng, bhyaanglyangnga, bhyanglyaangnga
ठुलो र गह्रौँ वस्तु थचारिने वा पछारिने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भ्याङल्याङ]
१.
ठुलो र गह्रौँ वस्तु थचारिने वा पछारिने चालसँग।
२.
लुगाफाटो पूरै उध्रिनाले वा खोलिनाले उदाङ्गो हुने गरी।