फ्याङ्ल्याङ्ङ
Romanized: phyaanglyaangnga, phyaanglyaangng, phyaanglyangnga, phyanglyaangnga
फ्याङ्लो लगाएर यताउति हिँड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फ्याङ्ल्याङ]
१.
फ्याङ्लो लगाएर यताउति हिँड्दाको किसिमले।
२.
बाँधेको वस्तु, जोडिएको काठ, बुनेको कपडा आदि खुस्कँदा तथा छरिँदाको किसिमले; फङ्ल्याङ्ङ।