फ्याङ्ङ
Romanized: phyaangnga, phyaangng, phyangnga, fyaangnga
उदाङ्गो वा उघारो पार्ने किसिमले; छर्लङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फ्याङ]
१.
उदाङ्गो वा उघारो पार्ने किसिमले; छर्लङ्ङ।
२.
खुकुरी, तरबार आदि धारिलो वस्तु काट्ने वा हान्ने किसिमले।
३.
धातुको पातलो भाँडाको आवाज आउने गरी भुईँमा बजारेर।