फ्वाङ्ङ

Romanized: phvaangnga, phvaangng, phvangnga, phwaangnga

काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) फ्वाङ]

१.
काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी।
२.
बन्चराले चिरिएको दाउरो उछिट्‌टिँदा आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू