वाङ्ङ
Romanized: vaangnga, vaangng, vangnga, waangnga
हेरेको हेर्यै हुने गरी; छक्किने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू.]
१.
हेरेको हेर्यै हुने गरी; छक्किने ढङ्गले।
२.
वाल्ल।