प्वाङ्ङ
Romanized: pvaangnga, pvaangng, pvangnga, pwaangnga
फुटेर उछिट्टिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) प्वाङ]
१.
फुटेर उछिट्टिने किसिमले।
२.
भाँडा, गाग्रा आदि फुट्दा, फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी।