फ्वाङ्ग
Romanized: phvaangga, phvaangg, phvangga, phwaangga
काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फ्वाङ]
१.
काँच वा माटाका भाँडाहरू एक्कासि फुट्ने गरी।
२.
बन्चराले चिरिएको दाउरो उछिट्टिँदा आवाज आउने किसिमले।