छ्वाङ्ग

Romanized: chhvaangga, chhvaangg, chhvangga, chhwaangga

पानी, नदी आदिद्वारा एकै प्रवाहमा आवाज निकाल्दै बगेर वा झरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छ्वाङ्ग]

१.
पानी, नदी आदिद्वारा एकै प्रवाहमा आवाज निकाल्दै बगेर वा झरेर।
२.
त्यसरी बग्दा वा झर्दा बेगिलो भएर।

सम्बन्धित शब्दहरू