भ्वाङ्सी

Romanized: bhvaangsi, bhvangsi, bhwaangsi, bhvaansi

खेतबारी वा अन्य जमिनमा परेको ठुलो खाडल; भोक्सी; होक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खेतबारी वा अन्य जमिनमा परेको ठुलो खाडल; भोक्सी; होक्सी।

सम्बन्धित शब्दहरू