भ्वास्स
Romanized: bhvaassa, bhvaass, bhwaassa, bhvass
फ्यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भ्वास्+स]
१.
फ्यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी।
२.
खुकुलो पोकोपन्तुरो एकैपल्ट फुक्दा तिखो शब्द निस्केर ।
३.
धुलो, धुवाँ आदि उड्ने चालले।