घ्वास्स

Romanized: ghvaassa, ghvaass, ghwaassa, ghvass

घ्वासघ्वासको आवाज एकैचोटि निस्कने चालमा; तिखो चालसँग घिसार्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वास्+स]

1
घ्वासघ्वासको आवाज एकैचोटि निस्कने चालमा; तिखो चालसँग घिसार्ने गरी।

सम्बन्धित शब्दहरू