घ्वाइँ

Romanized: ghvaaim, ghvaain, ghwaaim, ghvain

खेलमा तोकेका ठाउँमा मार्न वा पुऱ्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
खेलमा तोकेका ठाउँमा मार्न वा पुऱ्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु।
२.
तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक।
३.
(विशेषण) ठुलो; ढब्बू ।

सम्बन्धित शब्दहरू