घ्वाइँय
Romanized: ghvaaimya, ghvaaimy, ghvaainya, ghwaaimya
जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्वाइँ य]
1
जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी।