घ्वाच्च

Romanized: ghvaachcha, ghvaachch, ghvachcha, ghwaachcha

सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा; घ्वाप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वाच्+च]

१.
सबै वस्तु एकै ठाउँमा पर्ने वा जाकिने ढङ्गमा; घ्वाप्प।
२.
ठुलो सुइराले शरीरको मासु आदि कमलो ठाउँमा घोच्ने किसिमले।

सम्बन्धित शब्दहरू