ग्वाच्च

Romanized: gvaachcha, gvaachch, gvachcha, gwaachcha

लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. ग्वाच्+च]

१.
लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम)।
२.
लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल)।
३.
एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम)।

सम्बन्धित शब्दहरू