घ्याच्च
Romanized: ghyaachcha, ghyaachch, ghyachcha, ghyachch
हिँड्दाहिँड्दै वा गुड्दागुड्दै टक्क रोकिने चालले; हिँड्दाहिँड्दै वा लड्दालड्दै खाडलमा परेर अड्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्याच्+च]
1
हिँड्दाहिँड्दै वा गुड्दागुड्दै टक्क रोकिने चालले; हिँड्दाहिँड्दै वा लड्दालड्दै खाडलमा परेर अड्ने किसिमले।