क्वाच्च
Romanized: kvaachcha, kvaachch, kvachcha, kwaachcha
क्वाच्च (kvaachcha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्वाच्च(१)
(क्रियाविशेषण [अमू. (द्वि.) क्वाच])
१..
क्याच्च।
२..
लचिलो वस्तु कोच्दा, खाँद्दाको किसिमले।
क्वाच्च(२)
(नाम)
1.
गिलो वस्तुमा हान्दाको आवाज।