क्याच्च

Romanized: kyaachcha, kyaachch, kyachcha, kyachch

कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [क्याच्+च]

1
कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले।

सम्बन्धित शब्दहरू