च्वाइँय

Romanized: chvaaimya, chvaaimy, chvaimya, chvaainya

तातेका तेल, घिउ आदिमा चिसो वस्तु पर्दा अझ ठुलो आवाज आउने किसिमले; तरकारी ओइरँदा जस्तै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
तातेका तेल, घिउ आदिमा चिसो वस्तु पर्दा अझ ठुलो आवाज आउने किसिमले; तरकारी ओइरँदा जस्तै भएर।

सम्बन्धित शब्दहरू