च्वाइँ

Romanized: chvaaim, chvaim, chvaain, chwaaim

आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

१.
आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झै गरी।
२.
तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै; भवाइँ।

सम्बन्धित शब्दहरू