झ्वाइँ

Romanized: jhvaaim, jhvaain, jhwaaim, jhvain

झ्वाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
झ्वाम।
२.
तताएको तेलमा तरकारी आदि ओइरिँदाको आवाज।
३.
सर्वस्व नाश; समाप्ति।

सम्बन्धित शब्दहरू