झ्याइँ
Romanized: jhyaaim, jhyaain, jhyain, jhyaim
अपूर्व घटना; आकस्मिक प्रसङ्ग; अप्ठेरो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
अपूर्व घटना; आकस्मिक प्रसङ्ग; अप्ठेरो अवस्था।
२.
बाजाहरूको आवाज (बाबो.)।