झ्याइँकुटी
Romanized: jhyaaimkuti, jhyaainkuti, jhyainkuti, jhyaaimkutee
दुई जनाले दुईतिर समाती उचालेर लैजाने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई जनाले दुईतिर समाती उचालेर लैजाने गरी।
२.
कसैले खुट्टामा र कसैले हातमा समाती झुन्ड्याएर तोकिएको ठाउँसम्म लगिने खेल।