भ्याइँकुटी
Romanized: bhyaaimkuti, bhyaainkuti, bhyainkuti, bhyaaimkutee
कसैले खुट्टामा र कसैले हातमा समाती झुन्ड्याएर तोकिएको ठाउँसम्म लगिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैले खुट्टामा र कसैले हातमा समाती झुन्ड्याएर तोकिएको ठाउँसम्म लगिने खेल।
२.
(क्रियाविशेषण)
दुई जनाले दुईतिर समाती उचालेर लैजाने गरी।