भ्रुकुटी

Romanized: bhrukutee, bhrukutii, bhrukuti

दुवै आँखाभन्दा माथि पर्ने रौं पलाएको ठाउँ; आँखीभौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुवै आँखाभन्दा माथि पर्ने रौं पलाएको ठाउँ; आँखीभौं।
२.
ईडा, पिङ्गला र सुषुम्णा नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।

सम्बन्धित शब्दहरू