काइँकुइँ
Romanized: kaaimkuim, kaaimkuin, kaainkuim, kaimkuin
मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन; नाइँनास्ति; आनेकाने; चुँक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कुइँ (द्वि.)]
1
मुखबाट अस्वीकृति वा नकारात्मक शब्द ननिकालीकन; नाइँनास्ति; आनेकाने; चुँक्क।