गाइँगुइँ

Romanized: gaaimguim, gaaimguin, gaainguim, gaimguin

ना. [अ. मू. गाइँ (द्वि.)] कुनै विषयको घुइरोघुइरो कुरा; नजानिँदो किसिमले भित्रभित्रै चलेको हल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अ. मू. गाइँ (द्वि.)] कुनै विषयको घुइरोघुइरो कुरा; नजानिँदो किसिमले भित्रभित्रै चलेको हल्ला।

सम्बन्धित शब्दहरू