ग्वाइँग्वाइँ
Romanized: gvaaimgvaaim, gvaaimgvaim, gvaimgvaaim, gvaaimgvaain
जाँतो, घट्ट आदि लगातार घुमाउँदा आवाज आउने ढ्ङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
जाँतो, घट्ट आदि लगातार घुमाउँदा आवाज आउने ढ्ङ्गले।
२.
मान्छेको समूहको अस्पष्ट शब्द; गाइँगुइँ।