ग्याइँग्याइँ
Romanized: gyaaimgyaaim, gyaaimgyaim, gyaimgyaaim, gyaaimgyaain
धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ग्याइँ (द्वि.)]
१.
धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी।
२.
(नाम)
धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल।