घ्वाइँघ्वाइँ
Romanized: ghvaaimghvaaim, ghvaaimghvaim, ghvaimghvaaim, ghvaaimghvaain
जाँतो, घट्ट आदि घुमाउँदा शब्द आउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्वाइँ (द्वि.)]
1
जाँतो, घट्ट आदि घुमाउँदा शब्द आउने चालमा।