घ्याइँघ्याइँ

Romanized: ghyaaimghyaaim, ghyaaimghyaim, ghyaimghyaaim, ghyaaimghyaain

कान कराउँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घ्याइँ]

१.
कान कराउँदा आवाज आउने गरी।
२.
जाँतो, घट्ट, यन्त्र आदि घुम्दा आवाज निस्कने गरी।
३.
धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा आवाज निस्कने चालले; ग्याइँग्याइँ।

सम्बन्धित शब्दहरू