घ्याइँध्याइँ

Romanized: ghyaaimdhyaaim, ghyaaimdhyaim, ghyaimdhyaaim, ghyaaimdhyaain

धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्याइँ (द्वि.)]

१.
धेरै मानिस बोल्दा, पढ्दा वा बाजाहरू बजाउँदा शब्द निस्कने चालले; ग्याइँग्याइँ।
२.
कान कराउँदा शब्द आउने गरी ।
३.
जाँतो, घट्ट आदि घुम्दा शब्द निस्कने गरी।

सम्बन्धित शब्दहरू