क्वाइँक्वाइँ

Romanized: kvaaimkvaaim, kvaaimkvaim, kvaimkvaaim, kvaaimkvaain

कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. क्वाइँ (द्वि.)]

१.
कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम।
२.
दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल।

सम्बन्धित शब्दहरू