गुइँगुइँ

Romanized: guimguin, guinguim, guinguin, guimguim

सरासर गुड्दा, उड्दा, घुम्दाको चालले; एकसुरले अगाडि बढ्दाको किसिमले; सुइँसुइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गुइँ]

1
सरासर गुड्दा, उड्दा, घुम्दाको चालले; एकसुरले अगाडि बढ्दाको किसिमले; सुइँसुइँ।

सम्बन्धित शब्दहरू