खुइँखुइँ
Romanized: khuimkhuin, khuinkhuim, khuinkhuin, khuimkhuim
नरोकिईकन छिटोछिटो हिँड्दाको किसिमले; हतार गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <खुइँ]
1
नरोकिईकन छिटोछिटो हिँड्दाको किसिमले; हतार गरेर।