खुइँखुइँती

Romanized: khuimkhuinti, khuinkhuimti, khuinkhuinti, khuimkhuimtee

छिटो छिटो हिँड्दाको किसिमले; हतार गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
छिटो छिटो हिँड्दाको किसिमले; हतार गरेर।

सम्बन्धित शब्दहरू