चुइँचुइँती

Romanized: chuimchuimti, chuimchuinti, chuinchuimti, chuinchuinti

अप्ठ्यारामा पारेर नियन्त्रण गर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [चुइँचुइँ+ती]

१.
अप्ठ्यारामा पारेर नियन्त्रण गर्दाको किसिमले।
२.
चुइँचुइँ आवाज आउने गरेर कस्दाको किसिमले।

सम्बन्धित शब्दहरू