चुइँचुइँ

Romanized: chuimchuim, chuimchuin, chuinchuim, chuinchuin

चुइँ आवाज बराबर आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चुइँ (द्वि.)]

१.
चुइँ आवाज बराबर आउने गरी।
२.
मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर।

सम्बन्धित शब्दहरू