चुइँघुइँ

Romanized: chuimghuim, chuimghuin, chuinghuim, chuinghuin

एकै पटक कुरमुर्‍याएर हल्लाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [चुइँ+घुइँ]

१.
एकै पटक कुरमुर्‍याएर हल्लाउँदाको किसिमले।
२.
दरोसँग समातेर बेस्सरी घुमाउँदाको किसिमले।

सम्बन्धित शब्दहरू