चाइँचुइँ

Romanized: chaaimchuim, chaimchuim, chaaimchuin, chaainchuim

आनाकानी; नाइँनास्ति; चाँचूँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल (द्वि.) चुइँ]

१.
आनाकानी; नाइँनास्ति; चाँचूँ।
२.
(क्रियाविशेषण) सेल आदि पकाउँदा शब्द आउने गरी।

सम्बन्धित शब्दहरू