झाइँझुइँ
Romanized: jhaaimjhuim, jhaaimjhuin, jhaainjhuim, jhaimjhuin
भएभरको चिज सकिने, रित्तिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भएभरको चिज सकिने, रित्तिने किसिमले।
२.
तातो घिउमा जिम्मु आदि हाली तिहुन झान्ने काम; झानझुन वा त्यस्तो गर्दा निस्कने आवाज।।
३.
तातो तेलघिउमा रोटी आदि पकाउने काम।