भ्याइँझ्याइँ
Romanized: bhyaaimjhyaaim, bhyaaimjhyaim, bhyaimjhyaaim, bhyaaimjhyaain
भ्याली वा झ्याम्टाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भ्याली वा झ्याम्टाको आवाज।
२.
धेरै बाजाको सामूहिक शब्द।
३.
बाजा।
४.
(क्रियाविशेषण)
एकैसाथ बाजा बज्ने गरेर, एकनास 'झ्याइँ' शब्दसँग।