भ्याइँ
Romanized: bhyaaim, bhyaain, bhyain, bhyaim
बाजाहरूको आवाज बालबोलीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
बाजाहरूको आवाज बालबोलीमा।
२.
अपूर्व घटना; आकस्मिक प्रसङ्ग; अप्ठेरो अवस्था।