झ्याइँझ्याइँ
Romanized: jhyaaimjhyaaim, jhyaaimjhyaim, jhyaimjhyaaim, jhyaaimjhyaain
एकैसाथ बाजा बज्ने गरेर; एकनास 'झ्याइँ' शब्दसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकैसाथ बाजा बज्ने गरेर; एकनास 'झ्याइँ' शब्दसँग।
२.
झ्याली वा झ्याम्टाको आवाज।
३.
धेरै बाजाको सामूहिक शब्द।
४.
बाजा।