झ्याउँझ्याउँ

Romanized: jhyaaumjhyaaum, jhyaaumjhyaum, jhyaumjhyaaum, jhyaaumjhyaaun

धेरै जनाको अस्पष्ट बोलीले खलबल हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै जनाको अस्पष्ट बोलीले खलबल हुने गरी।
२.
झर्कोलाग्दो; कल्याङमल्याङ; क्याउँक्याउँ।

सम्बन्धित शब्दहरू