च्याउँच्याउँ
Romanized: chyaaumchyaaum, chyaaumchyaum, chyaumchyaaum, chyaaumchyaaun
चराचुरुङ्गीहरू एकैचोटि कराउँदा सुनिने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल च्याउँ (द्वि.)]
१.
चराचुरुङ्गीहरू एकैचोटि कराउँदा सुनिने आवाज।
२.
दिक्क लाग्ने गरी केटाकेटीहरू कराएको आवाज।
३.
कचकच गर्ने काम।
४.
(क्रियाविशेषण)
चराचुरुङ्गी करा झै गरी।
५.
केटाकेटीहरू बोलेसरि; क्याउँक्याउँ।