ख्याउँख्याउँ
Romanized: khyaaumkhyaaum, khyaaumkhyaum, khyaumkhyaaum, khyaaumkhyaaun
कराउँदा वा गनगन गर्दाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व ख्याउँ]
१.
कराउँदा वा गनगन गर्दाको किसिम।
२.
कुकुरका नवजात छाउरा कराउँदाको आवाज।
३.
झर्कोलाग्दो एकोहोरो गनगन वा कचकच।